नेपाल युएईविरुद्ध ५ विकेटले विजयी
६ कात्तिक, काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ । यूएईले दिएको १६५ रनको लक्ष्य...
करणले लिए पहिलो बलमै विकेट
काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले पहिलो बलमै विकेट लिएको छ । नेपाली बलर करण केसीले हङ्कङका...
सन्दीप लामिछानेलाई २० लाख धराैटीमा आज छुट्दै
काठमाण्डाै – बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने धरौटीमा उच्च अदालत पाटनको आदेशमा छुट्दै छन। लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला...
५ मिनेटमा क्राेएसियाविरुद्ध अर्जेन्टिनाकाे दाेस्राे गाेल
काठमाडौं– अर्जेन्टिनाले ५ मिनेटभित्र क्राेएसियाविरुद्ध २ गाेल हानेकाे छ। दाेस्राे गाेल अल्भारेजले ३९ मिनेटमा गरेका छन्। यसअघि ३४ मिनेटमा मेसीले पेनाल्टीमार्फत गाेल...
नेपालकी श्वेताले जितिन विश्व शारीरिक सुगठनमा रजत
काठमाडौं । थाइल्याण्डको फुकेटमा जारी १३औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा नेपालकी श्वेता कपालीले रजत पदक प्राप्त गर्न सफल...
पोल्याण्डलाई हराउँदै फ्रान्स विश्वकपको क्वाटरफाइनलमा
नेप्लेज । पोल्याण्डलाई ३-१ गोलअन्तरले पराजित गरी फ्रान्स फिफा विश्वकपको क्वाटरफाइनलमा पुगेको छ । आइतबार राती कतारको दोहास्थित अल थुमाना रंगशालामा भएको...
पोर्चुगललाई हराउँदै दक्षिण कोरिया नकआउट चरणमा
कोरिया विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको आफ्नो निर्णायक खेलमा पोर्चुगललाई २–१ गोल अन्तरले हराउँदै अन्तिम १६...
उपाधि होडबाट नेपाल बाहिरियो
साबिक विजेता तथा आयोजक भारतले राउन्ड रोविन लिगको अन्तिम खेलमा माल्दिभ्सलाई १–० ले पराजित गर्दै साफ यू–२० च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षित...
अखिल (क्रान्तिकारी) तनहुँद्वारा छात्रछात्रालाई स्वास्थ्य र खेलकुद सामग्री वितरण
अखिल (क्रान्तिकारी) तनहुँले श्री सिद्धेश्वरी मावि व्यास १२ मा अध्ययनरत छात्रछात्रालाई स्वास्थ्य र खेलकुद सामग्री वितरण गरेको छ । उक्त कार्यक्रमको अध्यक्षता...
प्रिमियर लिगमा एस्टन भिल्लासँग लिभरपुलको लज्जास्पद हार
इंग्लिस प्रिमियर लिगमा साबिक विजेता लिभरपुलले लज्जास्पद हार भोगेको छ । लिभरपुलमाथि एस्टन भिल्लाले ७–२ को फराकिलो जीत हात पारेको हो...
ला लिगामा बार्सिलोनाको विजयी सुरुवात
बार्सिलोनाले स्पेनिस ला लिगाको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले भिल्लारियलमाथि ४–० को सहज जीत निकालेको...
डोटीमा कोरोना भाइरस विरुद्ध भलिबल प्रतियोगिता
डोटी–विश्वव्यापी रूपमा सन्त्रासको रूपमा फैलिरहेको कोरोना भाइरस विरुद्ध डोटीमा वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गरिएको छ । दिपायल सिलगढी नगरपालिका वडा...
आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ। नेदरल्यान्ड्सको युट्रेच्टमा...
विप्लव नेतृत्वको नेकपा(माओवादी) ले समाजवादी भेनेजुएलामाथि फरक विचार र सत्ता संचालनकै...
विप्लव नेतृत्वक नेकपा (माओवाद)ले भोलि पौष २० गते बाट संविधान पुर्नलेखन,राज्यको...
बुटवल । बुटवल उपमहानगरपालिकाको प्रमुख व्यावसायिक तथा सार्वजनिक क्षेत्र नयाँ बसपार्कबाट...
काठमाडौं । नेकपा माओवादीले उत्पादन केन्द्र र सर्वसाधारणको घरमा प्रहरीले छापा...
काठमाडौं । अर्घाखाँचीमा रहेको नेपाल कम्युनिस्ट पार्टी(माओवादी) को उत्पादन केन्द्रमा प्रहरीले...
काठमाडौं । विप्लव नेतृत्वको नेकपा (माओवादी)ले राष्ट्रपति रामचन्द्र पौडेल लाई १३...

