५ मिनेटमा क्राेएसियाविरुद्ध अर्जेन्टिनाकाे दाेस्राे गाेल

काठमाडौं– अर्जेन्टिनाले ५ मिनेटभित्र क्राेएसियाविरुद्ध २ गाेल हानेकाे छ। दाेस्राे गाेल अल्भारेजले ३९ मिनेटमा गरेका छन्।

यसअघि ३४ मिनेटमा मेसीले पेनाल्टीमार्फत गाेल गरेका थिए।