बेदिका केसी पक्राउ
नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले वेदिका केसी पक्राउ गरेको छ ।
पक्राउ परेका केसीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट साइबर कसुरमा १ दिनको म्याद थप भएको छ । उनले सामाजिक सञ्जाल तथा विभिन्न युट्युबहरूमार्फत राधिका दासीविरुद्ध विभिन्न अफवाह फैलाएको आरोप रहेको छ ।











