प्रविधिको युगमा सूचनाको तिर्खा मेट्न सनराइज समाचार डट कम लिएर हामी आएका छौँ । सनराइज सञ्चार प्रालिद्वारा सञ्चालित नेपाली भाषाको अनलाइन समाचार पोर्टलमा पत्रकारिताको आधारभूत मूल्य मान्यतामा रही स्वतन्त्र रूपमा (न पक्ष न विपक्ष) हामी प्रस्तुत हुने छौ ।
समाजका हरेक घटना (सामाजिक, आर्थिक, राजनीतिक, स्वाथ्य, शिक्षा, मनोरञ्जन, खेलकुद, कला, साहित्य, संस्कृति) मा हाम्रो नजर २४ सै घण्टा रहने छ।
खोज मूलक, विकृति विसंगतिका विरुद्धमा सत्य तथ्य, निस्पक्ष र विश्वसनिय खबर दिन प्रयत्नशील रहने छाैं ।
तपाईँको आसपासमा भएका घटना वा कार्यक्रमहरूको समाचार प्रकाशन गर्नु परेमा साथै यहाँहरूको व्यवसायको प्रचारप्रसार वा विज्ञापन गर्नु परेमा हामीलाई सम्झन सक्नुहुन्छ ।
साथै हाम्रो समाचार, टिप्पणी, विषयवस्तुप्रति आएको कुनै पनि सुझाव सल्लाह वा विचार र रचनालाई सधैँ प्राथमिकता दिने छौ ।
अध्यक्ष/प्रकाशक
रणबहादुर विश्वकर्मा
प्रबन्ध निर्देशक
सम्पादकीय सल्लाहकार
विनोद देवकोटा
सम्पादक
उमेशबहादुर थापा
सुदूरपश्चिम ब्यूरो प्रमुख
गोविन्द बिसी
संवाददाता
दीपा आचार्य
पदमराज उपाध्याय
अखिलेश कुमार यादव
प्राविधिक प्रमुख
जनक थापा
सम्पर्क ठेगाना
बालाजु काठमाण्डौं, नेपाल
शाखा कार्यालय
लम्की चुहा नपा-१, कैलाली
Email: sunrisesamachar@gmail.com
सम्पर्क
(९८४८६७३४७२)
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर
११९१/२०७५/०७६
प्रेस काउन्सिल नेपाल दर्ता नम्बर
१६८/२०७५/०७६








