धनगढीमा खुल्यो एबिएस इन्फोसिस प्रालि

कैलाली – कैलालीको धनगढीमा एबिएस इन्फोसिस प्रालि संचालनमा आएको छ। एबिएस इन्फोसिस प्रालिको  शुक्रबार भब्य कार्यक्रमकाबिच उद्घाटन भएको हो।

नेटवर्क ट्रेनिङ्ग, गेम डेभलोप्मेन्ट, रोबटिक ट्रेनिङ्ग, ह्याकिङ ट्रेनिङ्ग, साइबर सेकुरेटी ट्रेनिङ्ग लगायतका नेटवर्कीङ्ग समान उपलब्ध गराइनु साथै विभिन्न ट्रेनिङ्ग पनि सिकाउने भएको छ ।

इन्फोसिस ७×२४ घण्टा सेवा दिईने र ट्रेनिङ्ग, प्रोग्रामिङ सिक्न चाहनुहुने बिद्यार्थीहरुलाई पहिलो १० जनालाई २५% छुट हुने इन्फोसिसका संचालक बालकृष्ण चौधरीले जानकारी बताए ।