विप्लब नेतृत्व नेकपा निकट युवा संगठन नेपाल रुपन्देहीद्रारा १९ केजि गाजा बरामद
रुपन्देही/विप्लब नेतृत्व नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल रुपन्देहीले १९ केजी गाजा बरामद गरेर प्रहरी लाई बुझाएको छ।
सुद्धोधन गाउपालिका वडा न २ मा लुकाइ छिपाइ राखी खरिदबिक्री गर्ने क्रममा युवा संगठन नेपालको पहलमा बरामद गरि सालझन्डी इलाका प्रहरी कार्यालयमा बुझाएको युवा संगठन रुपन्देहीका अध्यक्ष भक्त थापा बताएका छ्न।केही दिन अगाडी लागूऔषध ओसारपसार तथा खरिदबिक्री कर्ता लाई कार्बाही गर्ने निर्णय भएको पत्रकार सम्मेलन मार्फत नेपाल कम्युनिस्ट पार्टीले बताएको थियोे।











