मोहन्यालमा पौष ७ गतेदेखि फुटबल प्रतियोगिता हुँदै
मोहन्याल गाउँपालिका वडा नम्बर ४ पट्ररेनीमा मोहन्याल गाउँपालिकाकै सबैभन्दा ठुलो धनराशिको खुल्ला फुटबल प्रतियोगिता हुनेभएको छ।वडा कार्यलयको आर्थिक सहयोग र परिबर्तित नेपाल मोहन्याल गाउँपालिका वडा नम्बर ४ खल्लुबल्लुको सयुक्त आयोजनामा मोहन्याल
प्रतियोगिता हुन लागेको हो।
आधारभुत बिध्यालय पट्ररेनिको खैलमैदानमा यहि पौष ७ गतेदेखि उक्त प्रतियोगिता शुरु हुने आयोजकले जानकारी दिएको छ।उक्त प्रतियोगितामा प्रथम हुने टिमलाइ नगद २० बीस हजार मेडल र प्रमाणपत्र, दृतिय बिजेतालाई नगद १० हजार मेडल ,र प्रमाणपत्र सहितको पुरस्कार दिने परिबर्तित नेपालका सचिब भबिश्य बस्नेतले बताए ।प्रतियोगिताको उद्घाटन गाउँपालिकाका अध्यक्ष नवल सिह रावलले गर्नुहुनेछ ।











