प्रधानमन्त्री ओली पोखरामा

प्रधानमन्त्री एवं नेपाल स्काउटका संरक्षक केपी शर्मा ओली नेपाल स्काउटको पोखरामा आयोजित स्काउट युवा सम्मेलन ९रोभर मुट० को शनिबार उद्घाटन गर्दै । तस्वीर हरि बास्तोला ।