कैलालीमा प्रधानमन्त्रि अाेलीकाे पुत्ला दहन

मूल्यवृद्धिको विरोध गर्दै आएको नेपाल विद्यार्थी संघले सरकारले उक्त कुरामा ध्यान नदिएको भन्दै आज धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।
मुल्यवृद्धिका विरुद्धमा केहि दिन अघि राको जुलुस निकालेको नेपाली काग्रेस निकट नेवि संघले आज धनगढीको एलएनचोकमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन ।

भिडीयाे हेर्नुस ः